ठेकेदार अदालत गएपछि टेकु पुल अलपत्र
काठमाडाैं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैदेखि अलपत्र छ । निर्माणका क्रममा गुणस्तरिय