ठूलोखोला जलविद्युत आयोजनाको ठाडाे र तेर्साे सुरुङ जाेडियाे,७७ प्रतिशत निर्माण पूरा
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१.३ मेगावाटकाे ठूलोखोला जलविद्युत आयोजनाको ठाडो र तेर्साे सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाकाे बाँधदेखि सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न आउटलेटतर्फ खनिएको १०३