महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी
बेदकोट । महाकाली करिडोर सडक आयाेजनाअन्तर्गत २४१ किलोमिटर ट्र्याक खोलिएको छ । कञ्चनपुरदेखि दार्चुला खण्डमा सडककाे ट्र्याक खाेलिएकाे हाे । अब डडेल्धुरा, बैतडी र दार्चुलामा पर्ने रुटकाे ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर