आन्तरिक ऋण उठाउन १८ अर्बको ट्रेजरी विल्स बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन १८ अर्ब रुपैयाँको ट्रेजरी विल्स बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत सोमबार ट्रेजरी विल्स बिक्री गर्न लागेको हो। केन्द्रिय बैंकले ८