बोलकबोलमार्फत ५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले ट्रेजरीको मंगलबार नै बोलकबोल गरेर सोही दिन बिक्री गर्ने भएको हो । दिउँसो २ बजे