आईएमई पेबाट ट्राफिक जरिवाना तिर्न सकिने
काठमाडौं । आईएमई पेमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूलाई विभिन्न सेवाहरूको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आईएमई पे एपबाट अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तैः कर भुक्तानी, लोक सेवाको भुक्तानी