जिल्ला अस्पताल खोटाङकाे पक्की भवन निर्माण ३ महिनादेखि ठप्प

खोटाङ ।  जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम ३ महिनादेखि ठप्प छ । २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सुरु भएकाे भवन निर्माणकाे काम गत पुसदेखि राेकिएकाे हाे । संघीय