जाइकाले डोल्मा फण्डमा १० मिलियन डलर लगानी गर्ने, स्वास्थ्य, प्रविधि र नविकरणीय उर्जामा उपयाेग हुने
काठमाडौं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले डोल्मा फण्ड म्यानेजमेन्ट (डिएफएम) ले प्रर्वद्धन गरेको स्वपूँजी लगानी कोष डोल्मा इम्प्याक्ट फण्ड दोस्रोमा १० मिलियन अमेरिकी डलर बराबर लगानी प्रतिवद्धतासम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर गरेको छ जाइकाको