जलविद्युतकाे ‘हब’ बन्दै कालीकोट, साढे १५ सय मेगावाटका आयोजना निर्माणमा
मान्म । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को केन्द्र (हब) बन्न लागेको छ । कालीकोटमा ३ ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको