जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३ किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो। साना/ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम–हलेसी सडकखण्ड विसं २०६७ मा ओटासिल कालोपत्र गरिएको हो। जिल्लाको प्रमुख