तल्लो सेती जलविद्युत आयोजनाको जग्गा प्राप्ति प्रक्रिया अघि बढ्याे
दमौली। तनहुँमा निर्माण हुने १२६ मेगावाटको तल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेकाे छ । निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाकाे प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुने याे आयोजनाका लागि आवश्यक