जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने
काठमाडौं । डाेल्पामा निर्माण हुने १०६ मेगावाटकाे जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजनामा ऋण लगानी जुटेकाे छ । आयोजनामा हुने कूल २३ अर्ब रुपैयाँ अनुमानित लागतमध्ये ऋण बापतकाे १६ अर्ब रुपैयाँ लगानी जुटेकाे हाे । आयोजनामा नबिल