नवलपुरबाट निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको संख्यामा वृद्धि
चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जंगल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र सफारीको अनुमति खुलाएसँगै अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जंगल सफारी जाने आन्तरिक र बाह्य पर्यटकको संखयामा वृद्धि भएको छ । नवलपुरको अमलटारी क्षेत्रबाट