७ अर्ब १२ करोडको लागतमा ‘छिलुङ खोला’ हाइड्रोपावर बन्ने
काठमाडौं । गोरखामा ४३.२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा पर्ने छिलुङ खोलामा यो जलविद्युत आयोजना निर्माण गरिने भएको हो । आयोजना निर्माणका लागि हनुमान हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रस्ताव