डेढ अर्ब खर्चिएको चोभार बन्दरगाह चहलपहलविहीन
काठमाडौं । विगतमा हिमाल सिमेन्टको कारखाना र कार्यालयले चर्चेको दुई सय २० रोपनी फराकिलो जमिनमा रहेको सुक्खा बन्दरगाहको दुई कार्यालय भवन र दुईपाङ्ग्रेसमेत गरी मुस्किलले एक दर्जन सवारी साधन देखिन्छ। देशको प्रमुख आर्थिक केन्द्र काठमाडौंलाई