चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लियाे
बझाङ । २१० मेगावाटकाे चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लिएकाे छ । बझाङकाे तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट निर्माण सुरु गरिएको याे आयोजनाकाे कामले तीव्रता पाएकाे हाे । अहिले आयोजनाकाे अडिट सुरुङकाे निर्माण