उपमेयरकै नेतृत्वमा तोडफोड भएको चेपेखोलाको निर्माण २५ दिनदेखि ठप्प, कारबाहीमा प्रहरीको बेवास्ता
काठमाडौं । उपमेयर नेतृत्वको टोलीबाट भएको तोडफोड र आगजनीपछि ७ मेगावाटको चेपेखोला जलविद्युत आयोजनाको निर्माण अझै सुचारु हुन सकेको छैन । गाउँ समाजमा आउने विवाद समाधानमा अग्रसर हुनुपर्ने जनप्रतिनिधि नै आक्रमणमा उत्रिएपछि आयोजना स्थलमा काम