Nepal Purbadhar

Tag: #चिवाभञ्ज्याङ #नाका खोल्न #सिक्किमको #चासो

पुल
चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

पाँचथर ।  नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्  । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए ।