जर्मनी तथा युरोपेली युनियन टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारणको अनुगमन, ऊर्जामा थप अनुदान बढाउने प्रतिबद्धता
काठमाडाैं । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिट (Gisela Hammerschmidt, Director for Asia, BMZ)