चिनियाँ राजदूतसँग विकास सहायता र थप सीमा नाका खुलाउनेबारे छलफल
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमा नाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको