बजेटकाे आकार १७ खर्ब ५१ अर्ब ३१ करोड, चालु आवकोभन्दा साढे ४२ अर्बले न्यून (पूर्ण पाठसहित)
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ कराेड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात्