घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएपछि मर्मत गर्न बजेट
तुलसीपुर । दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणको ठेक्का तोडिएपछि सोही सडकमा परेका खाल्डाखुल्डी टाल्न बोलपत्र आह्वान गरिएको छ । यस कार्यका लागि सडक डिभिजन कार्यालयले ३ करोड ९ लाख ५० हजारको बोलपत्र आह्वान गरेको हो