घुन्सा खोला निर्माण तथा सञ्चालन गर्दा पर्ने प्रभावबारे राय/सुझाव माग
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित घुन्सा खोलामा प्रस्तावित साढे ७७ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने प्रभावबारे राय/सुझाव मागिएको छ । विद्युत विकास विभागले रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको