घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क
काठमाडाैं । सरकारले न्युनतम साझा कार्यक्रममार्फत गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । त्यस्तै, ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५