ग्लोबल आईएमई बैंकको कारोबार सुरु, प्रधानमन्त्रीबाट शुभारम्भ
काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ। मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान एक कार्यक्रमबीच कारोबारको शुभारम्भ गरेका हुन्। दुवै बैंकको सम्पूर्ण