ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी
काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजन तथा रसायनिक मल कारखाना स्थापना गरी व्यापारिक उत्पादन प्रवर्द्धन गर्न काठमाडौं विश्व विद्यालय (केयु) र युएसएडको एग्रिकल्चरल इन्पुटबीच समझदारी भएको छ । कृषिजन्य उत्पादन बढाउन देशभित्रै ग्रीन युरिया मल उद्योग