ग्रीडका कार्य र लगानी प्राथमिकतामाथि छलफल गर्न सरकार, विकास साझेदार र सरोकारवालाहरूको बैठक
काठमाडौं । विश्व बैंक र अर्थ मन्त्रालयले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी प्राथमिकता र अनुकूल नीतिहरूबारे छलफल गर्न आज काठमाडौंमा एक उच्चस्तरीय गोलमेच (राउन्डटेबल) बैठक आयोजना