जैविक फोहोरबाट विद्युत, ग्यास तथा एसिड उत्पादन गर्न अनुसन्धान सुरु
काठमाडौं । हाम्रै घर वरपर खेर गएका वा फालिएका जैविक फोहोरबाट जीवन उपयोगी विभिन्न स्रोत वस्तु पत्ता लगाउने उद्देश्यले २ वर्षे अनुसन्धान प्रारम्भ भएको छ । काठमाडौं विश्वविद्यालयको डिपार्टमेण्ट अफ इन्भारोमेण्टल साइन्स एण्ड इञ्जिनियरिङमार्फत कार्यन्वयन