सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध
इलाम । इलाममा निर्माणाधीन देउमाई-फाकफोक-दोभान-नावालुङ-देउराली-हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका-१ मा पर्ने सो सडक खण्डको सब-बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका