सरकारकै बेवास्ताले हुन सकेन विद्युत प्राधिकरणको खण्डिकरण
काठमाडाैं । सरकारले २०७२ सालमा ल्याएको ९९ बुँदे ऊर्जा कार्ययोजनामा नेपाल विद्युत प्राधिकरणलाई होल्डिङ कम्पनी रहने गरी १ वर्षभित्र अलग (‘अनबन्डलिङ’) गर्ने कार्य सुरु गर्ने उल्लेख छ । निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूको संरचना