मालिकाको धुरीमा भक्तजनलाई खानेपानीको व्यवस्था
म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।