खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन
आगामी आर्थिक वर्षको लागि खानेपानीको लागि ३७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । राज्यका अभिभारा एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गरिने बजेटमा उल्लेख