दक्षिण पूर्वी एसिया र मध्य पूर्वका देशसँग विद्युत व्यापार गर्ने योजनामा काम गर्दै भारत
काठमाडौं । भारत म्यानमार र थाइल्याण्डको बाटो हुँदै दक्षिण पूर्वि एसियाली देशसँग विद्युत व्यापार गर्ने योजनामा अघि बढेको छ । भारत क्षेत्रीय कुटनीतिलाई बढावा दिँदै बढ्दो नवीकरणीय ऊर्जा उत्पादनको उपयोग बढाउन दक्षिण पूर्वि एसियाका देशसम्म