२५ लाख रुपैयाँ लागतमा मर्चवारमा बहुउद्देशीय सडक निर्माण
लुम्बिनी ।रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा २५ लाख रुपैयाँ लागतमा नालासहितको ४ किमी सडक निर्माण गरेको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन्