केरुङ–काठमाडौं रेलको विस्तृत अध्ययन कार्य अघि बढाउने चिनीया आश्वासन
काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जन कांग्रेसका अध्यक्ष लि चांग्शुले केरुङ काठमाडौं रेलको विस्तृत अध्ययन कार्य अघि बढाउने आश्वासन दिएका छन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँगको भेटमा उनले रेलको विस्तृत अध्ययन