६ मेगावाटको चौरी खोला निर्माण गर्न कुशल प्रोजेक्ट्स नेपालसँग इपिसी ठेक्का
काठमाडौं । काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको सीमा भएर बग्ने चौरी खोलामा पहिचान भएको ६ मेगावाटको चौरी खोला जलविद्युत आयोजना निर्माणको ठेक्का कुशल प्रोजेक्ट्स नेपाल प्रालिले पाएको छ । यसअघि सौर्य विद्युत आयोजना मात्रै निर्माण गरेको