अबको आवश्यकता ग्रिड जडित सौर्य विद्युत उत्पादन
प्रकृतिले नेपाललाई पानीको स्रोत निःशुल्क दिएझैँ सूर्यको प्रकाश पनि अनवरत निःशुल्क उपहारका रूपमा प्राप्त भइरहेको छ । जसरी पानीको बेगले रनर तथा जेनेरेटर घुमाई विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसैगरी सोलार प्यानलमा रहेका फोटो भोल्टिक सेल