नेपालगञ्ज क्षेत्रमा विद्युतकाे गुणस्तर सुधार गर्न २ नयाँ प्रसारण लाइन थप
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रकाे विद्युत प्रसारण तथा वितरण प्रणालीकाे गुणस्तर सुधार गर्न २ वटा ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएकाे छ । नेपाल विद्युत प्राधिकरणले काेहलपुर सबस्टेसनसँग जाेडिने कोहलपुर–नेपालगञ्ज र