श्रीलंका टापुलाई ठाकुरबारीसँग जोड्न झोलुङ्गे पुल निर्माण गरिने

सुनसरी ।  सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीसँग श्रीलंका टापु  जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि ५ किलाेमिटर लामाे झोलुङ्गे पुल बन्ने भएकाे हाे । संघीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत