डुम्रे-बेँसीसहर सडककाे साढे ६ किलोमिटर खण्डमा कालोपत्र
लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर साढे ६ किलोमिटर खण्डमा कालोपत्र गरिएकाे छ । तनहुँ डुम्रे बजारबाट २२० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक