बेनी-जोमसोम-कोरला सडक खण्डकाे पहिरो नियन्त्रण गर्न छैन बजेट
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । दीर्घकालीन रूपमा पहिराे नियन्त्रण गर्नका लागि आवश्यक बजेट विनियाेजन हुन नसक्दा काम हुन नसकेकाे हाे