२ सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
बागलुङ । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण अवरुद्ध सडक बल्ल सञ्चालनमा आएकाे हाे । बाढीले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक