कालीगण्डकी नदीकाे कटान नियन्त्रण गर्न पक्की पर्खाल निर्माण गरिँदै
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न पर्खाल निर्माण गर्न सुरु गरिएकाे छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल