कालिञ्चोक दर्शनको आइपिओ खुला
काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को निष्कासन तथा