विद्युत निर्यात हुने जलविद्युत केन्द्रको संख्या १० पुग्यो, काबेली ‘बी’-१ र तल्लो मोदीलाई पनि अनुमति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ जलविद्युत केन्द्रको थप ४३.६५ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्ने अनमुति पाएको छ । प्राधिकरणले निजी लगानीमा निर्माण भएको काबेली ‘बी’–१