कान्ति लोकपथ : ६६ वर्षमा पनि बनेन ९१ किलोमिटर सडक
पाटन । काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो। तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन। आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग