काठमाडौं-तराई द्रूतमार्ग: सुरुङ र पुल मात्र २३ किलोमिटर, जग्गा अधिग्रहणको प्रतीक्षामा सेना
काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ(तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५.३८ प्रतिशत भौतिक