काठमाडौं–केरुङ रेलमार्गमा अध्ययनको काम आगामी महिनादेखि सुरु
काठमाडौं । नेपाल–चीन जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनकाे काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गर्ने चिनियाँ पक्षले तयारी गरेको छ । दुई महिना पहिले विस्तृत अध्ययनका