काठमाडौंमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै
काठमाडाैं । ३ वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन । ३ वर्ष पहिले मेलम्चीमा गएको