अलग्गै विद्युत ऐन ल्याउँदै कर्णाली प्रदेश, विधेयक सभामा टेबुल
कर्णाली । कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको मंगलबार बसेको २८औँ बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले विधेयक टेबुल गरेका हुन्